३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

लुम्बिनी प्रदेशसभाले ५ वर्ष पछि फर्कायो उद्योग बाणिज्यसंघको भवन

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले अस्थायी मुकाम बुटवलमा प्रयोग गरेको बुटवल उद्योग वाणिज्य संघको भवन तथा सभाहल ५ वर्षपछि फिर्ता गरेको छ । प्रदेशसभा सचिवालयले आईतबार उक्त भवन तथा सभाहल औपचारिकरुपमा संघलाई फिर्ता गरेको हो । प्रदेशको स्थापनासंगै प्रदेश सरकार र संघ बीच सम्झौता भई बुटवल उपमहानगरपालिका वडा नं ६ मा रहेको संघको भवन तथा…