२० माघ २०८२, मंगलबार | February 3, 2026

मुख्यमन्त्रीको आदेशमा वनको अनुमतिबेगर रुख काटिए, रुख काटेपछि वनसँग कटान अनुमति माग

भालुवाङ । लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा राप्ती प्राविधिक शिक्षालयले हुर्काएका रुख मुख्यमन्त्री कुल प्रसाद केसीको आदेशमा गैरकानुनी कटान गरिएको छ । प्रदेश राजधानीका लागि आवश्यक थप संरचना निर्माणका लागि भन्दै शिक्षालय परिसरका तीन सय भन्दाबढी रुख सम्बन्धित कार्यालयहरुलाई थाहा नदिई कटान गरिएको हो । रुख काटिएको भन्दै संरक्षणकर्मीले आपत्ती जनाएका छन् । कटान गरिएका रुख…