१९ माघ २०८२, सोमबार | February 3, 2026

संविधान दिवसका दिनबाटै एक आपसमा रहेको तुषको अन्त्य होस् : प्रदेश प्रमुख शेरचन

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधान दिवसकै दिनबाट सबैमा अहिले सम्म भएका तुषको अन्त्य हुनु पर्ने बताएका छन् । दिवसको अवसरमा प्रदेश प्रमुख कार्यालयमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले अहिले सम्मको तुषको अनत्य गर्ने र संविधानको पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताएका हुन् । उनले वर्तमान संविधानले…