२० मंसिर २०८२, शनिबार | December 7, 2025

११ महिनापछि हट्यो लुम्बिनी प्रदेशसभाको संसद् अवरोध

बुटवल । लामो समयदेखि प्रमुख प्रतिपक्षी एमालेले अवरुद्ध गर्दै आएको लुम्बिनी प्रदेशसभाको बैठकले मंगलबारदेखि निरन्तरता पाएको छ । लुम्बिनी प्रदेश सभाको गतिरोध ११ महिनापछि अन्त्य भएसँगै बुधबारको बैठक नियमितरुपमा सञ्चालन भएको हो । विपक्षी नेकपा एमाले सत्ताबाट बाहिरिएसँगै साउन १ गतेदेखि लुम्बिनीको प्रदेशसभालाई अवरोध गर्दै आएको थियो । मंगलबारको बैठकमा विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री…