६ श्रावण २०८३, बुधबार | July 22, 2026

कैदीबन्दीलाई बारबर्दिया नगरपालिकाले दियो अत्यावश्यक सामाग्री

बर्दिया । बर्दिया कारागारमा रहेका कैदीबन्दीहरुको लागि बारबर्दिया नगरपालिकाले विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ । बारबर्दिया नगरपालिकाका कैदीबन्दीहरुले बारबर्दिया नगरपालिकालाई केही समय अगाडि कारागार भित्र विभिन्न समाग्रीहरुको अभावभएको भन्दै पत्र लेखेका थिए । पत्रमा मागभएअनुसारको सामाग्री नगरपालिकाले कारागार प्रशासनलाई हस्तान्तरण गरेको हो । नगरपालिकाका अनुसार बर्दिया कारागारमा पाँच सय लिटरका एक थान ट्याङ्की, झाडु, फिनेल,…