बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत हासिल गरेका छन् । सोमबार बसेको लुम्बिनी प्रदेशको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत हासिल गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिस्कारका बीच बसेको बैठकमा लिइएको विश्वासो मतमाथि मतदान भएको थियो । मतदानमा मुख्यमन्त्री केसीले ४२ मत प्राप्त गरेका छन् । विपक्षमा शुन्य…