२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

लुम्बिनी प्रदेशसभा भवन बनाउने ठेकेदार परिवर्तन गरेपछि कामले पायाे तीब्रता

दाङ  । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा प्रदेश सभा भवन निर्माणको कामलाई तीव्रता दिइएको छ । निर्माण व्यवसायीले गत साउन मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको भवनको काम नै अघि नबढेपछि सरकारकै निर्देशनमा अर्का व्यवसायीलाई जिम्मा लगाएर निर्माण तीव्र पारिएको हो । सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत दाङको राप्ती गाउँपालिका-३ मसुरियामा प्रदेश राजधानीका लागि संरचना…