१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठक : यी हुन महत्त्वपूर्ण निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रीपरिषद् बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा सोमवार बसेको छ । बैठकले तीन वटा महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको छ । यो निर्णय अनुसार अब कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार हुने छ । बैठकले पटके जाँचपास देखि…