तम्घास । आम नागरिकलाई नियमन गर्ने गुल्मीका निजामति सेवामा कर्मचारी आफै नियमनमा नबस्ने गरेको पाईएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीद्वारा सरकारी कार्यालयहरुको अनुगमन गर्ने क्रममा अधिकांस सरकारी कार्यालयका कर्मचारीहरु न्युनतम निजामती कर्मचारीले पालना गर्नुपर्ने नियम पालना नगरेको पाईएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले दुई दिन सम्म गरेको छड्के…