४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बैंक तथा बित्तीय संस्थाको मनपरि विरुद्ध बोल्यो बुटवल उद्योग वाणिज्य संघ

बुटवल । बुटवल उद्योग वाणिज्य संघले बैंक तथा बित्तीय संस्थाहरुले आफुखुसी बढाएको ब्याजदर घटाएर लगानीको वातावरण बनाउन माग गरेको छ । संघले बैंक तथा वित्तिय संस्थामा लगानी योग्य पुँजीको स्रोत प्रयाप्त हुदां पनि चर्को ब्याजका कारण लगानी हुन नसकेको ठहर गर्दै ब्याज घटाउन माग गरेको हो । संघको टोलीले बिहिबार नेपाल राष्ट्र बैंक भैरहवा शाखामा…