२३ चैत्र २०८२, सोमबार | April 6, 2026

प्रदेश सरकारले आफना कार्यालय सजावटमा अनिवार्य स्वदेशी काठजन्य सामग्रीहरु प्रयोग गर्छौं : मन्त्री गिरी

बुटवल । प्रदेश सरकारले आफना कार्यालय सजावटमा स्वदेशी काठजन्य सामग्रीहरु अनिवार्य प्रयोग गर्ने उद्योग मन्त्री लिला गिरीले बताएका छन । फर्निचर उद्योग मैत्री नीति बजेटमा समावेश भएको भन्दै बुधबार बुटवल फर्निचर उद्योग संघले बझाएको धन्यबाद ज्ञापनपत्र बुझदै मन्त्री गिरीलाई स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने कामलाई प्रदेश सरकारको नीति रहेको दाबी गरे । उनले कच्चा पदार्थको सहज…