१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा, सेना परिचालन गरिने

बुटवल । नेपालमै कोरोना भाइरसको इपिसेन्टर बन्दै गरेको बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमित सबैभन्दा बढी देखिएको नरैनापुरबाट संक्रमितहरु भाग्न थालेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो । निषेधित क्षेत्र घोषणा गरिएसँगै नरैनापुरमा सेना परिचालन गर्ने समेत निर्णय भएको छ । जिल्ला सुरक्षा समितिको आइतबार नेपालगन्जमा बसेको बैठकले आजै राति ८…