बुटवल । चैत्रको तेस्रो सातादेखि सडकमा पैदल यात्रा गरिरहेका श्रमिकहरुलाई लगातार खाना खुवाउने काममा सक्रिय बुटवल उप महानगर पालिका वार्ड नम्बर १ पुरानो बटौलीका युवा टोलिले आजबाट लकडाउन कार्यान्वयनमा खटिईरहेका सुरक्षाकर्मीलाई खाजा खुवाउन सुरु गरेको छ । सरकारले लकडाउनको घोषणा गरेसंगै चर्को घाममा नगरका बिभिन्न चोकहरुमा ड्युटि गरिरहेका सुरक्षा कर्मीलाई हरेक दिन खाजा खुवाईने टिमले…