१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

प्रदेश ५ मन्त्रीपरिषदद्धारा विभिन्न निर्णय : प्रदेश सञ्चार परिषद गठन गर्ने, उर्जा कार्यालय दाङ्गमा स्थापना गरिने

बुटवल । प्रदेश ५ सरकारले विभिन्न ५ वटा निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा मंगलबार बसेको बैठकले प्रदेशमा सञ्चार परिषद गठन गर्ने विधेयकको लागि सैद्धान्तीक सहमती प्रदान गरेको छ । जसबाट विधेयक तयार गरी प्रदेश सञ्चार प्रतिष्ठान गठन गरिने छ । यस्तै मन्त्री परिषद् बैठकलले भौतिक पुर्वाधार विकास मन्त्रालय अन्र्तगत दाङ्ग जिल्लाको…