२३ बैशाख २०८१, आइतबार | May 5, 2024

पाल्पाका टिप्परले किचेर १९ वर्षीया युवतीको मृत्यु

पाल्पा । पाल्पामा टिप्परले किचेर एक युवतीको ज्यान गएको छ । निस्दि ७-मोटेखर्क स्थित ज्यामिरे-अरुणखोला भित्रि कच्चि सडक खण्डमा टिप्परले किचेर १९ वर्षीया दिल कुमारी आलेको मृत्यु भएको हो । भुटुकेबाट चुनढुङ्गा लिई नवलपुरको होड्सी सिमेन्टतर्फ जाँदै गरेको लु २ ख ५२९ नम्बरको टिप्परको अचानक ब्रेकमा समस्या आई सडकको भित्तामा ठोक्किन जाँदा टिप्परबाट हाम फाल्ने…