२३ बैशाख २०८१, आइतबार | May 5, 2024

भेरी अस्पतालमा नक्कली भूकम्प पीडित बनेर सेवा लिने भेटिए

नेपालगन्ज । सरकारले भूकम्पबाट घाइते भएकाहरुलाई निशुल्क उपचार गर्ने घोषणा गरेसँगै भेरी अस्पताल नेपालगन्जमा नक्कली पीडित बनेर सेवा लिनेहरु फेला परेका छन् । भूकम्प प्रभावित क्षेत्र ठेगाना भएका अन्यले पनि भूकप्प पीडित लेखाएर भेरी अस्पतालबाट निशुल्क उपचार सेवा लिनेहरु फेला परेको हो । राहत पाइने र निशुल्क उपचार हुने सुनेपछि भारतबाट आफ्नो घर जाजरकोट जान…