१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

भूकम्प पीडितहरुका लागि बुटवल उपमहानगरबाट २५ लाख पठाइने

बुटवल । बुटवल उपमहानगरले भूकम्प पीडितहरुको राहतका लागि २५ लाख सहयोग गर्ने भएको छ । आज बसेको कार्यपालिकाको बैठकले भूकम्प प्रभावित क्षेत्रमा उपमहानगरको तर्फबाट २५ लाख सहित अन्य राहत सामाग्री पठाउने निर्णय भएको हो । बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीबाट राहत सामग्री पठाउनका लागि अपील पनि गरेको छ । गृह मन्त्रालय तथा जिल्ला…