५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

जलवायु परिवर्तन र विश्व शान्तिका लागि लुम्बिनीबाट सगरमाथा आधार शिविरमा लगियो शान्ति दीप

लुम्बिनी । हिमालयमा परेको जलवायु परिवर्तको असर र शान्तिका लागि विश्वको ध्यान केन्द्रीत गर्नका लागि लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ । शुक्रबार नेपाल पर्वतारोहणा संघले विश्व शान्तिको कामना सहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रीत गर्न शान्तिदीप कालापत्थरमा लगेको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले शान्तिदीपमा दीप…