२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेश खेलकुद परिषदले थाल्यो राष्ट्रपति रनिङशिल्डको छनौट प्रतियोगिताको तयारी

बुटवल । यसवर्षको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको लुम्बिनी प्रदेशको छनौट खेल बुटवलमा हुने भएको छ । खेलकुद क्षेत्रमा नयाँ खेलाडी छनौटको प्रवेश द्वार मानिएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको प्रदेश छनौट खेल यस वर्ष पनि बुटवलमा आयोजना हुने भएको हो । छनौट खेललाई मर्यादित र भब्य बनाउन प्रदेश खेलकुद परिषदले तयारीलाई तिब्र पारेको छ । प्रतियोगिताको पूर्व तयारीका…