२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

सडक सुरक्षा र गुरुयोजनाअनुसार आयोजना छनोट गर्ने : नवनियुक्त मन्त्री खत्रीको पहिलो निर्णय

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले पदबहालीसँगै सडक सुरक्षा तथा प्रादेशिक सडक सञ्जाल गुरुयोजना लाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८३्८४ का कार्यक्रम तथा बजेट तर्जुमा गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । मन्त्रालयमा पदबहालीपछि मन्त्री खत्रीले सडक दुर्घटना न्यूनीकरण, सडक सुरक्षाको सुदृढीकरण तथा योजनाबद्ध पूर्वाधार विकासलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको…