२२ मंसिर २०८२, सोमबार | December 8, 2025

खजुरा रनियापुरबाट १ क्विन्टल बढी गोरुको मासु सहित १ जना पक्राउ

खजुरा । बाँकेको खजुरामा १ क्विन्टल बढी गोरुको मासु सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । खजुरा गाँउपालिका ८ रनियापुरबाट १ क्विन्टल बढी गोरुको मासुसहित पक्राउ गरिएको  प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीको टोलीले आज बिहान गोरुको टाउको सहितमा मासु, मासु ढुवानी गर्ने सवारी साधन र एकजना मासु कारोबार गर्ने…