२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

एमाले लुम्बिनी अधिवेशन : मतगणना जारी (फोटो फिचर)

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न मंगलबार भएको निर्वाचनको मतगणना भैरहेको छ। साढे २ बजे सकिएको मतदान ५ बजेबाट मतगणना भैरहेको हो ।  बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसिसी) मा मतगणना सुरु भएको हो । निर्वाचन समितिका अनुसार साँझसम्म मतपरिणाम आइसक्ने बताइएको छ । नेतृत्वमा राधाकृष्ण कंडेल र हरि रिजाल…