बुटवल । अध्यक्ष बाहेकका पदाधिकारीको ब्यवस्था बिधानमा नभेटिएपछि अलमलमा परेको एमालेको लुम्बिनी प्रदेश अधिवेशनको अध्यक्ष मण्डलले बिना मिति र समयको निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । शनिबार राती ८ बजेबाट सुरु भएको अधिवेशनको बन्द सत्रमा अध्यक्षको तर्फबाट राधाकृष्ण कंडेलले प्रस्तुत गरेको राजनीतिक र आर्थिक प्रतिबेदन पास भएपनि सांगठानिक प्रतिबेदनको बिधानमा पदाधिकारीको ब्यवस्था नभेटिएपछि अध्यक्ष मण्डलले…