बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनको बन्दसत्र बुटवलमा जारी छ । शसनबार राती सुरु भएको बन्दसत्रमा प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आज बिहानको बन्द सत्रमा प्रतिवेदनमाथि छलफल र पारित गर्ने कार्यसूची राखिएको छ । आजै ११ बजेबाट नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु हुने बन्दसत्रमा…