नेपालगन्ज । नेपालगन्ज यस आसपासमा भारतीय दूध बिना रोकतोक आएपछि नेपाली दूधको बजारमा असर परेको दुघ्द किसानहरुले गुनासो गरेका छन् । अवैध बाटोबाट भित्रिने गुणस्तरहीन भारतीय दूधका कारण नेपाली किसान मारमा परेको उनीहरुले बताएका छन् । हरेकदिन ठुलो परिमाणमा भारतीय दूध आएर नेपाली किसानको ब्यवसायलाई धारासायी बनाएको भन्दै जिल्ला दुग्ध व्यवसायी संघ, बाँकेले भारतबाट आउने…