१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

एउटै वामपन्थी पार्टी बनाउने अभियानमा छौँ : माओवादी नेता गणेशमान पुन

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले वर्तमान सरकारले सुशासनको पक्षमा गरेका कार्यहरू जनतासँग पुर्याउन नेता, कार्यकर्तालाइ आग्रह गरेका छन् । माओवादी केन्द्रले देशव्यापीरूपमा सञ्चालन गर्ने तीनमहिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को आज बुटवलमा उद्घाटन गर्दै नेता पुनले पार्टीको सङ्गठन निर्माण र जनताका काम सँगसँगै…