बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको तयारीका सन्दर्भमा सोमबार रुपन्देही जिल्ला कमिटीले जिल्लाका सबै पालिकाका पार्टी प्रमुखहरुको संयुक्त बैठक वसी अबका ४ दिन सम्पूर्ण रुपले यही अभियानमा लाग्न निर्देशन गरेको छ । पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सबै कमिटीलाई यथार्थ धरातलमा उत्रिएर स्पष्ट योजना र जिम्मेवारीका साथ काममा लाग्न…