२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो एमाले लुम्बिनी प्रशिक्षण भेला

नेपालगन्ज ।नेकपा (एमाले) लुम्बिनी प्रदेश सङ्गठन कमिटीको आयोजनामा भएको एमाले जनप्रतिनिधिहरुको लुम्बिनी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । प्रशिक्षण भेलाले सङ्घीयतालाई बलियो बनाउने गरी पार्टीबाट निर्वाचित जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने निश्कर्ष निकालेको छ । भेलाको अन्तिममा एमाले नेता खिमलाल भट्टराईबाट बाचन गरिएको घोषणापत्रमा वडाको आर्थिक अधिकार बढाउन लागिपर्ने, देश…