१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

ल्यारक्याल लामाले मायादेवी मन्दिर पुनः निर्माणका लागि ७ करोड दिने

बुटवल । लुम्बिनी विकास कोषको सचिवालयले पुनः काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने प्रस्ताव गरेको छ । नवनियुक्त उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतमा आज बसेको कोषको सचिवालय बैठकले काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने प्रस्ताव कोषको बैठकमा लैजाने निर्णय गरेको हो । काठमाडौंमा कोषको सम्पर्क कार्यालय रहँदा पदाधिकारीहरु लुम्बिनीमा फर्केरै नआउने प्रबृत्ति बढेपछि केही वर्ष अगाडि काठमाडौंको कार्यालय बन्द गरिएको…