७ श्रावण २०८३, बिहिबार | July 24, 2026

उद्योग बाणिज्य संघमा सबै ब्यवसायी समेटिएनन्, संघमा २५ हजार सदस्य बन्न सक्छन् : टंक धामी

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलबाट अध्यक्षका उम्मेदवार टंकबहादुर धामीले बाँकेमा संघका २५ हजार सदस्य हुनसक्ने बताएका छन् । नेपालगन्ज जेसिसले आइतबार नेपालगन्जको त्रिभुवन चोकमा आयोजना गरेका ककस कार्यक्रममा उद्योगी व्यवसायीले संघको सदस्यता धेरै विस्तार किन गरेको भन्ने जिज्ञासामा अध्यक्ष पदका उम्मेदवार धामीले नेपालगन्ज उद्योग वाणिज्य संघले पहिलो पटक जिल्ला संघको स्वरुपमा…