७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

बाराका संक्रमित पनि भारतबाटै आएका थिए

काठमाडौं । शुक्रबार राति थपिएका बाराका सबै कोरोना संक्रमितहरु भारतबाट आएको बुझिएको छ । सिम्रौनगढका ६ जना संक्रमित सबै बाराबाट आएको खुलेको हो । यि मध्ये सिम्रौनगढ नगरपालिका वडा ११ का २२ वर्षीय युवक रौतहटको बन्जरीयाहुँदै जेठ १ गते नेपाल भित्रिएका थिए । अन्य पाँच जना भने बाराकै नेपाल भारत सीमा नाकाबाट नेपाल भित्रिएको बुझिएको…