५ पुस २०८२, शनिबार | December 20, 2025

अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित एक महिला पक्राउ

लमजुङ । अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित बेसिशहर नगरपालिका-७ बस्ने ३८ वर्षीया सिद्धि माया तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । तामाङको घरमा अवैध रूपमा जंगली जडिबुटी संकलन गरी लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले घर तलासी गर्दा अवैध जडिबुटी ४ सय ७६.१ केजी डालिङ, १ सय…