वीरगन्ज । देशकै प्रमुख आर्थिक नगर वीरगन्ज कोरोना भाइरसको संक्रमणबाट नराम्रो गरी प्रभावित भएको छ । नेपालमा कोरोना भाइरसबाट हुने मृत्युको इपिसेन्टर बनेको वीरगन्ज र पर्सामा मृत्युदर निरन्तर बढिरहेको छ । पर्सामा शुक्रबार थप दुई जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका ११ श्रीपुरका ७९ वर्ष र ५७ वर्षका दुई पुरुषको मृत्यु…