८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

कान्ति माविलाई लाग्यो धार्मिक सहिष्णुता बिगार्न खोजेको आरोप, उपमहानगरले सोध्यो स्पस्टीकरण

बुटवल । बुटवलको पुरानो सामुदायिक विद्यालय कान्ति माध्यामिक विद्यालयले दोस्रो त्रैमासिक परीक्षामा कक्षा ७ को स्थानीय पाठ्यपुस्तक ‘हाम्रो बुटवल’ को ४ वटा प्रश्नपत्रमा धार्मिक सन्तुलन कायम राख्न नसकेको भन्दै बुटवल उपमहानगरपालिकाले स्पस्टीकरण सोधेको छ । कान्तिले दोस्रो त्रैमासिक परीक्षामा कक्षा ७ को स्थानीय पाठ्यपुस्तक ‘हाम्रो बुटवल’ को ४ वटा प्रश्नपत्रमा लगातार इसाई धर्मबाट मात्र प्रश्न…