१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

बुटवल उद्योग वाणिज्य संघले गर्यो कार्यसमिति सदस्य मनोनित र परामर्शदाता चयन

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा कार्यसमिति सदस्य मनोनित गरिएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले विधान बमोजिम मनोनित गर्नुपर्ने कार्यसमिति सदस्य पदमा मनोनित गरिएको हो । संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उद्योग सदस्य पदमा सुरेन्द्रमुनी शाक्य, वाणिज्य सदस्य पदमा नरिश्वर शर्मा पौडेल र कृषि सदस्य पदमा मोह्मद याकुवलाई मनोनित…