नेपालगन्ज । आफुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै बिभिन्न संघ संस्थाबाट सुबिधा लिने एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाहरुमा आफु लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै सुविधा लिने चितवनका मोहन कोइरालालाई प्रहरीले पक्राउ गरेको हो । सरकारी तथा संघ संस्थाहरुमा अख्तियारको कर्मचारीको नाममा सुबिधा…