बुटवल । तिलोत्तमा नगरपालिकाले भूकम्प पीडितहरुका लागि १० लाख आर्थिक रहात रकम पठाउने भएको छ । नगरको कार्यपालिकाको बैठकले भूकम्प पीडितहरुको राहतका लागि १० लाख पठाउने निर्णय गरेको हो । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर हिजो गएको भुकम्पबाट प्रभावित क्षेत्रहरुमा नगरपालिकाले औषधि सहितको स्वास्थ्यकर्मी टोली पनि पठाएको छ । औषधि र सहायता सामाग्री सहित स्वास्थ्यकर्मीहरुको टोलीलाई नगर…