महोत्तरी । नेकपा एमाले मधेश प्रदेश अधिवेशनको वैधतामाथी प्रश्न नै प्रश्न उठन थालेकाे छ । गत असोज २५ र २६ गते भएको अधिवेशनलाई लिएर पाटीभित्रैका जिम्मेवार नेताहरुले विधि र प्रक्रियाको विषयमा प्रश्न उठाएका हुन । घोषणापत्र तयार गरेर गुपचुप राखेको, अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिववाहेक अन्य सदस्यहरुमा आफुखुसी गरेको जस्ता आरोप अहिले सतहमा देखिएपछि साे अधिवेशनकाे…