बुटवल । नेकपा एमालेकी केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज मद्मा अर्यालले एमालेको नाम जोडिएका मुद्दाहरुको फायल खालेर अनुसन्धान थाल्न चुनौती दिएकी छन् । एमालेको लुम्बिनाी प्रदेश अधिवेशनको सन्दर्भमा बुटवलका सम्पादक तथा समाचार प्रमुखहरुसँग कुरा गर्दै उनले एमालेको नाम जोडिएका फायलबाट अनुसन्धान थाल्न सरकारलाई चुनौती दिएकी हुन् । उनले एमालेका शिर्ष नेताहरु कुनैपनि भ्रष्टाचारको घटनामा…