६ बैशाख २०८३, आइतबार | April 19, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : सम्बद्ध सदस्यमा किसन गुरुङ विजयी, २ जनाको मत बराबर

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यसमिति निर्वाचनमा सम्वद्ध सदस्य पदको नतिजा प्राप्त भएको छ । प्राप्त नतिजा अनुसार सम्बद्ध सदस्यमा पेट्रोलियम ब्यवसायी किशन गुरुङ्ग बिजयी भएका छन् । उनले कुल २९ मत मध्य १६ मत प्राप्त गरि बिजयी भएका हुन् । २ जना सदस्यका लागि भएको मतदानमा अर्को सदस्यमा भने बिनय श्रेष्ठ र हिमनाथ…