बुटवल । लुम्बिनी प्रदेशका सदस्यहरुको निशुल्क दाँतमुख तथा गिँजा परिक्षण गरिएको छ । आधुनिक समाज डेन्टल क्लिनिकको आयोजना तथा प्राविधिक सहयोगमा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य, स्वकिय सचिव, मर्यादापालक, सुरक्षाकर्मी र सचिवालयका कर्मचारीहरुको निशुल्क मुख स्वास्थ्य परिक्षण तथा परामर्श शिविर आयोजना गरेको हो । प्रदेश सभामुख पुर्ण बहादुर घर्तिको दाँतमुख तथा गिँजा परिक्षण गरि शिविर सुभारम्भ…