३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

माओवादी केन्द्र लुम्बिनीको सम्मेलन सकिँदा पनि नेतृत्व किन टुंगो लागेन ?

बुटवल । नेकपा (माओवादी केन्द्र) को लुम्बिनी प्रदेशको सम्मेलन सकिए पनि अझै नयाँ नेतृत्वको टुंगो लाग्न सकेको छैन । २५३ सदस्यीय प्रदेश कमिटीका लागि सम्मेलनले २१७ जनाको नाम टुंगो लगाएको थियो । तर, बाँकी पदाधिकारीको विषयमा सहमति नजुट्दा नयाँ नेतृत्व नै चयन हुन सकेको छैन । तीमध्ये ११ जना विभिन्न क्लस्टरका लागि छुट्टयाइएको माओवादी प्रदेश…