७ पुस २०८२, सोमबार | December 23, 2025

एमाले सांसदको नारावाजी, होहल्ला र तोडफोडका बीच गण्डकीको बजेट पारित

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच गण्डकी प्रदेशको बजेट पारित गरिएको छ । प्रदेशसभाको आजको बैठकमा एमालेको अवरोधका बीच प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९को बजेट पारित भएको हो । नियमित कार्यसूचि अनुसार बजेट पारित गर्न बसेको बैठकको सुरुमै एमाले सांसदले रोष्टम घेराउ गर्दै नारावाजी गरेका थिए । आफ्नो सरकार हुँदा ल्याएको…