१ असार २०८३, सोमबार | June 15, 2026

माओवादी नेता कुलप्रसाद केसी ‘सोनाम’ बने लुम्बिनी प्रदेशका मुख्यमन्त्री, को हुन् ‘सोनाम’ ? (जीवनी सहित)

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीयदलका नेता कुल प्रसाद केसी(सोनाम)लाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । बुधबार २२ घण्टाको समयसिमा तोकेर संविधानको धारा १६८(२) अनुसारको सरकार गठन गर्न प्रदेश प्रमुख शेरचनबाट आह्वान भए अनुसार ४२ सांसदको समर्थन रहेको हस्ताक्षर सहित माओवादी केन्द्र संसदीयदलका नेता केसीले दाबी प्रस्तुत गरेपछि…