८ पुस २०८२, मंगलबार | December 23, 2025

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिने, एमालेले के गर्ला ?

धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिने गरी हिजो प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् । प्रदेशसभामा पत्र दर्ता गराएको ४८ घण्टापछि विश्वासको मत लिने प्रक्रिया परिपक्क हुन्छ । मुख्यमन्त्रीले सोमबार नै विश्वासको मत लिन खोजेपनि नियमनअनुसार नमिलेका कारण भोलिका लागि सारेका…