४ पुस २०८२, शुक्रबार | December 20, 2025

अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि मुख्यमन्त्री गुरुङद्वारा गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य

पोखरा । आफु विरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभा अधिवेशन अन्त्य गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुख अमिक शेरेचनले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् । प्रदेशसभामा एमाले बाहेकका सबै विपक्षी दल मिलेर मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबी मुख्यमन्त्रीमा…