२९ चैत्र २०८२, आइतबार | April 12, 2026

मुख्यमन्त्री राईद्वारा प्रदेश १ को मन्त्रिपरिषद विस्तार, प्रचण्ड र नेपाल छोडेका सांसदलाई मन्त्री उपहार

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले माओवादी केन्द्र छोडेर एमाले बनेका टंक आङ्वुहाङसहित दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् । आङ्वुहाङलाई आर्थिक मामिला मन्त्रालयको जिम्मा दिइएको छ । यसैगरी एमालेभित्र माधव नेपाल समुह परिवर्तन गरी ओली समुहमा लागेकी उषाकला राईलाई सामाजिक विकास मन्त्रालयको जिम्मा…