२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा निधन भएको व्यक्तिलाइ कोरोना नभएको पुष्टि

बुटवल । आईतवार (हिजाे) बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा क्वारेन्टाईन बसेका ३३ बर्षिय बाबुराम थापा क्षेत्रीको रिपोर्ट नेगेटिभ देखिएको छ । रोजगारीको लागि दुबई गएका क्षेत्री चैत्र ६ गते राती दुबईबाट रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४ सिसौडांडा स्थीत भाडामा बस्दै आएको घरमा पुगेका थिए । दुबईबाट आउंदा नै सामान्य ज्वरो…