१ असार २०८३, सोमबार | June 16, 2026

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा पदबाट राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री गुरुङले आज प्रदेश प्रमुखलाई राजीनामा बुझाएका हुन् । उनको राजीनमा स्वीकृत भैसकेको छ । आफुमाथिको अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री गुरुङले लुम्बिनी प्रदेशका समकक्षी शंकर पोखरेलको पदचाप पच्छ्याउँदै राजीनामा दिएका हुन् । गुरुङले अनावश्यक चलखेल गरी पछिल्लो समय आफुलाई…