१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

बाजुरा जिल्लाको दुर्गम जगन्नाथ गाँउपालिकामा ओपीडी सेवा सुचारु

बाजुरा । बाजुरा जिल्लाको पुर्विउत्तरी भेगमा रहेको अति दुर्गम जगन्नाथ गाउँपालिकामा बुधबार देखि ओपीडी सेवा सुचारु भएको छ । नेपाल सरकारको प्रत्येक स्थानिय तहमा अस्पताल संचालन गर्ने नीति अनुसार जग्गनाथ गाँउमा ओपीडी संचालनमा आएको हो । नेपाल सरकारको १० लाख र गाँउपालिकाले छ लाख लागतमा बुधवारबाट कोरोना अस्थायी अस्पताल सहित ओपीडी सेवा संचालनमा आएको हो…